national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा एकादशी - २६

नागरिक बडापत्र

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

हुलाक सेवा विभाग

जिल्ला हुलाक कार्यालय, पर्वत

नागरिक बडापत्र

क्र.सं.

सेवा विवरण

सेवा प्राप्त गर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवारी कर्मचारी शाखा

आवश्यक थप सूचना प्राप्त गर्ने फाँट कोठा नं

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

हुलाक टिकट, खाम, हवाई-पत्र, पोष्टकार्ड आदि विक्री

काउण्टरमा सम्पर्क राखि खरिद गर्न सकिन्छ ।

-

तोकिए बमोजिम

तुरुन्तै

काउण्टर-७

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

क. नेपाल भित्र जाने चिठी-पत्र दर्ता (बढिमा २ के.जी. सम्म)

प्रापक र प्रेषक दुवैको स्पष्ट नामथर, ठेगाना र सम्पर्क नं लेखी खामबन्दी गरी नियमले निषेध गरेका वस्तु बाहेक पठाउन सकिन्छ ।

सेवा प्राप्त गर्ने प्रक्रियामा उल्लेख भए बमोजिम

साधारण

रजिष्ट्री

तुरुन्तै

काउण्टर-७

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

२० ग्राम सम्म रु १०

त्यसपछि प्रत्येक १० ग्राम वा अंशको रु ५ का दरले थप

२० ग्राम सम्म रु ४० त्यसपछि प्रति १० ग्राम वा अंशको रु ५ का दरले थप

ख. नेपाल बाहिर जाने चिठी दर्ता

- सार्क क्षेत्रमा प्रथम

- द्वितीय क्षेत्रमा

- तृतीय क्षेत्रमा

- चतुर्थ क्षेत्रमा

प्रापक र प्रेषक दुवैको स्पष्ट नामथर, ठेगाना र सम्पर्क नं लेखी खामबन्दी गरी नियमले निषेध गरेका वस्तु बाहेक पठाउन सकिन्छ ।

सेवा प्राप्त गर्ने प्रक्रियामा उल्लेख भए बमोजिम

५०

६०

८०

१००

३००

३१०

३३०

३५०

तुरुन्तै

काउण्टर-७

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

ग. द्रुत डाँक सेवा

अन्य चिठ्ठी-पत्र सरह

-

४० ग्राम सम्म रु ६० त्यसपछि थप २० ग्राम वा अंशको (२ के.जी. सम्म ) रु १५ त्यसपछि २० ग्राम वा अंशको १५ रुपैँया

तुरुन्तै

काउण्टर-७

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

घ. पुलिन्दा दर्ता नेपाल भित्र हवाई मार्गबाट २० के.जी.सम्म

बलियो कपडामा राम्रोसँग बन्द गरी आफ्नो निजी चिन्ह सहितको लाहाछाप गरी दाखिला गर्नु पर्नेछ ।

सेवा प्राप्त गर्ने प्रक्रियामा उल्लेख भए बमोजिम

हवाई मार्गबाट प्रति २ के.जी.सम्म रु २६० त्यसपछि प्रति ५०० ग्राम वा अंशको रु १०० का दरले थप दस्तुर लाग्ने सतह मार्गबाट २ के.जी. रु २३० त्यसपछि प्रति ५०० ग्राम वा अंशको रु १०० का दरले थप दस्तुर लाग्नेछ (१० के.जी सम्म)

तुरुन्तै

काउण्टर-७

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

ङ. विमा दर्ता

एकपटकमा रु ५ हजार सम्म नगद नै पठाउन सकिन्छ ।

सेवा प्राप्त गर्ने प्रक्रियामा उल्लेख भए बमोजिम

आन्तरिक रु ५०० सम्मको रु ६० त्यसपछि रु १०० वा अंशको रु १० र भारतमा रु ३०० सम्मको रु ३३० त्यस पछि प्रत्येक रु १०० वा अंशको रु ५०

तुरुन्तै

काउण्टर-७

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

च. धनादेश दर्ता

१. आन्तरिक

२. वैदेशिक

धनादेश फाराम भरेर दर्ता गरेपछि नेपाल भित्र रु १० हजार

-

आन्तरिक रु २०० सम्मको रु १० त्यसपछि प्रत्येक १०० वा अंशको रु ५ का दरले भारत तर्फ रु २०० सम्म रु २० त्यसपछिको प्रत्येक १०० वा अंशको रु १० का दरले

तुरुन्तै

धनादेश

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

छ. धनादेश र विमाको रकम भुक्तानी

आन्तरिक र बाह्य धनादेश प्राप्त हुनासाथ प्रापकलाई सूचना पठाइन्छ ।

सेवा प्राप्त गर्ने प्रक्रियामा उल्लेख भए बमोजिम

निःशुल्क

तुरुन्तै

धनादेश

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

चिठ्ठी-पत्र एवम हुलाक वस्तु विवरण

प्रापकको नाम ठेगाना स्पष्ट भई आएका हुलाक वस्तुहरु तुरुन्त डेलिभरी गरिन्छ ।

नागरिकता प्रमाण वा परिचय खुल्ने प्रमाणपत्र

निःशुल्क

तुरुन्तै

डाँक शाखा-१

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

सार्वजनिक टेलिफोन सेवा

काउण्टरमा सम्पर्क राख्न सकिनेछ ।

ठेगाना, नम्बर र रकम

तोकिए अनुसार

तुरुन्तै

काउण्टर-७

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

पत्र-पत्रिका दर्ता तथा नवीकरण

आवश्यक कागजातहरु लिई प्रशासन फाँटमा सम्पर्क राख्ने ।

दर्ता प्रमाण-पत्र प्रतिलिपि

क. दर्ता गर्न चाहेका हुलाकको नाम

ख. ३० वास्तविक ग्राहकको नाम

ग. २ प्रति समाचार पत्रपत्रिका

हुलाकको लागि रु २०० र थप हुलाकको लागि रु १० का दरले नवीकरण एक जिल्लाबाट हुलाक दाखिला गर्न रु १०० प्रत्येक थप जिल्लाका लागि थप रु १०

तुरुन्तै

प्रशासन-३

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

केबल तथा एफ.एम. रेडियो (५०० वाट) सम्मको नवीकरण

आवश्यक कागजातहरु लिई प्रशासन फाँटमा सम्पर्क राख्ने ।

क. अघिल्ला आर्थिक वर्षको करचुक्ता र प्रसारण तथा वितरण शुल्क तिरेको प्रमाण

ख. कम्पनी अद्यावधिक संस्थादर्ता प्रमाणपत्र करण भएको

ग. न्यूनतम पारिश्रमिक सम्बन्धी अन्य कागजात

घ. संगीत रोयल्टी संकलन समाज नेपालको नवीकरण गरेको कागजात

ङ. निम्नानुसार लाग्ने नवीकरण दस्तुर तिरेको प्रमाण

तोकिए अनुसार

-

प्रशासन-३

प्रशासन-३

कार्यालय समय भित्र

हुलाक अधिकृत

कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।

कार्यालय सम्पर्कः- फोन नं. ०६७-४२०१०८,

ईमेलः- parbat@nepalpost.gov.np वेबसाइटः- www.parbatpost.gov.np